पृष्ठभूमि

पवित्र शुक्लागण्डकीको दुबै तर्फ माछापुछ्रे हिमालको काख भुजिकोट, दगाम र गुर्दुम,थप्रेक, रईपुर, लामागाउँ जस्ता उच्च क्षेत्रको संरक्षणमा पृथ्वी राजमार्गमा रहेको यस नगरपालिकाको घोषणा मिति २०७१ वैशाख २५ को मन्त्री परिषद्को निर्णय अनुसार साविकका दुलेगौंडा, खैरेनीटार र ढोरफिर्दी गा.वि.स.लाई समेटेर र मिति २०७१ जेठ ७ गते देखि कार्यालय स्थापना भइ संचालनमा आएकोमा मिति २०७३ फाल्गुन २२ गतेको निर्णय अनुसार थप तीन गाबिस थप्रेक, राइपुर र फिरफिरे समेत गरि मिति २०७३ फाल्गुन ३० गते बाट बृहत शुक्लाुगण्डकी नगरपालिकाको रुपमा संचालनमा आएको हो। देशको राजधानी काठमाडौंदेखि १७० कि.मी. पश्चिम र पर्यटकीय नगरी पोखराबाट १९ कि.मी. दक्षिणमा यस नगरपालिका रहेको छ । पौराणिक भाषामा सेतीगण्डकीलाई शुक्लागण्डकी भनिएको जसको अर्थ सफा, चम्किलो र उदयमान भन्ने हुन्छ । यस नगरपालिकाको मध्य भागबाट सेती गण्डकी बगेको हुनाले नगरपालिकाको नामाकरण शुक्लागण्डकी राखिएको हो ।

Read More  

वडाहरु

घरधुरी

३६१६+५५७=४१७३

जनसंख्या

१७८४९

पुरुष जनसंख्या

९२५६

महिला जनसंख्या

८५९३

वस्ती संख्या

३२८

मुख्य भाषा

क्षेत्रफल (वर्ग किमी)

१२८.९३
भौगोलिग विवरण
  • पुरुष १०६९
  • महिला ९९४
  • ( जम्मा ) २०६३
  • वस्ती संख्या ५५
  • क्षेत्रफल 0 वर्ग किमी
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष ७८०
  • महिला ६९५
  • ( जम्मा ) १४७५
  • वस्ती संख्या १६
  • क्षेत्रफल 0 वर्ग किमी
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष ७०८
  • महिला ६८५
  • ( जम्मा ) १३९३
  • वस्ती संख्या १२
  • क्षेत्रफल 0 वर्ग किमी
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १७०२
  • महिला १६०८
  • ( जम्मा ) ३३१०
  • वस्ती संख्या ४९
  • क्षेत्रफल 0 वर्ग किमी
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष ११६९
  • महिला १०९९
  • ( जम्मा ) २२६८
  • वस्ती संख्या ९०
  • क्षेत्रफल 0 वर्ग किमी
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १५८७
  • महिला १४३८
  • ( जम्मा ) ३०२५
  • वस्ती संख्या ५९
  • क्षेत्रफल 0 वर्ग किमी
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष ११५७
  • महिला १०७४
  • ( जम्मा ) २२३१
  • वस्ती संख्या १९
  • क्षेत्रफल 0 वर्ग किमी
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १०८४
  • महिला १०००
  • ( जम्मा ) २०८४
  • वस्ती संख्या ४०
  • क्षेत्रफल 0 वर्ग किमी
नक्शा
जन प्रतिनिधि

अवलोकन

व्यवसाय

कृषि ५८८६
ब्यापार ३४०
बैदेशिक रोजगारी १७३३
सरकारी नोकरी २९९
शिक्षक २५६
गैर सरकारी जागिर / नोकरी ३८३
ज्याल मजदुर ३९३
यातायात मजदुर १०१
ओधोगिक मजदूर २०
उद्यमी ३७
स्वरोजगार २०४
बेरोजगार ८६८
गृहणी २५४०
विद्यार्थी २०३२
राजनीति सदस्य ४३

नक्शा